हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार बिहान बालुवाटार पुगेर जोशीका बुवा आमासहित परिवारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा … पूरा पढ्नुहोस् »