सनराइज बैंक ऐश्वेर्या विद्या निकेतनलाई दियो ३ थान प्रोजेक्टर

काठमाडौं । सनराइज बैंकले धनगढीको ऐश्वेर्या विद्या निकेतनलाई तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा प्रभावकारी शिक्षा संचालनका प्रोजेक्टर हस्तान्तरण गरेको हो ।एक कार्यक्रमका … पूरा पढ्नुहोस् »