सर्वोच्च अदालतले भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई आवतजावत प्रभावित नपार्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई … पूरा पढ्नुहोस् »