सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको तथ्य प्रमाण छैन : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले गरेका प्रश्नको … पूरा पढ्नुहोस् »