महानगरपालिकाले आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल … पूरा पढ्नुहोस् »

विभागीय क्लब एपीएफमाथि मधेश प्रदेशको शानदार जित

काठमाडौँ । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ … पूरा पढ्नुहोस् »

भारतले नेपालमा २० करोड सम्मका आयोजनामा सिधै खर्च गर्ने सम्झौता नयाँ होइन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौता नयाँ सम्झौता नभएको बताएका छन् ।  बुधबार संसदको कानुन न्याय … पूरा पढ्नुहोस् »

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यकपर्दा बिनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक … पूरा पढ्नुहोस् »

झिलीमिलीको चाड तिहार सुरु, आज काग तिहार , देशभर तिहारको रमझम

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ । अन्तिम फैसलाका लागि यसअघि तोकिएको पेसी विभिन्न वाहानामा पटकटपक स्थगित … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका लागि नागरिक उड्डयन प्राधिकरणद्वारा एक करोडको चेक हस्तान्तरण

काठमाडौँक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

गुटेरेस नेपालमा – कुन कुन ठाउँपुगे हेनुहोस् तस्विरमा अहिलेसम्मका भेटघाट र घुमफिर

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपालमा छन् । र आयबाट उनि नेपालको बिभिन्न ठाउँको भ्रमणमा व्यस्त रहेका छन् सोहि बिचमा हालसम्म … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »