होण्डा एक्सचेन्ज महोत्सवमा पहिलो २५० जना ग्राहकलाई ५० हजारसम्म छुट


काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशै ंर तिहार योजना रोज्न सक्नेछन् । होन्डाका पहिलो २ सय ५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार पाउने छन्
कात्तिक १ गतेदेखि सुरु भएको यस योजना कात्तिक ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *