प्रभु बैंकको लाभांश घोषणा


काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।
बैंकले ६.५० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *