बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पुनः गोल्यान


काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । तेश्रो बार्षिक साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोश्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो ।
परिसंघको बरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिलाप्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *