सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर


काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य रहेको थियो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १ सय ५८ जना महिलाहरुको पाठेघर परिक्षण गरिएको बैंकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *