नातिनातिनी भएकी पूर्व बैंकर बेलायती नागरिकसँग घरवार बसाउँदै


काठमाण्डौं । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनले बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न आँटेकी हुन् । सामाजिक सञ्जालमार्फत स्टुआर्ट अलेक्जेन्डर र रविना देशराज श्रेष्ठको तस्विर बाहिरिएको छ । निकै संघर्षशील र स्वाभिमानी रविना मेगा बैंक नेपाल लिमिटेडकी पूर्व डेपुटी सिइओसमेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *