आदिकविको भानुभक्तको शालिकमा माल्याअर्पण ,२१० औँ जन्मजयन्ती धुमधाम साथ मनाइदैँ (फोटोफिचर)

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती शुक्रबार देशभरि धुमधामका साथ मनाइएको छ । देश तथा प्रदेशमा रहेका नेपालीहरुले साहित्यकका एक महान धरोहर भानुभक्तको जन्मजयन्ती धुमधामका साथ विभिन्न कार्यक्रमका साथ मनाउँदैछन् । भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि भानुभक्तको सालिकमा माल्याअर्पण गरिएको छ ।


सो माल्याअर्पण कार्यक्रमको अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।

स्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए ।



















सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *