स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.लोहनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सिटिजन्स बैंकको सञ्चालकमा अर्याल

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनले भोलि आदेश सुनाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको … पूरा पढ्नुहोस् »

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला बिहीबारदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घले जलवायुका … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको … पूरा पढ्नुहोस् »

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएकी छन् । ग्रामीण महिला विकास तथा … पूरा पढ्नुहोस् »

केपी ओली टी–२० क्रिकेट – सशस्त्र प्रहरीलाई हराउँदै फाइनलमा मधेस प्रदेश

काठमाडौं । पोखरामा जारी केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश पुगेको छ । मधेसले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । बिहान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा बिहीबार नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप अफ्रिकी महादेशको छनोट : युगाण्डा टी-२० विश्वकपमा छनोट

काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै केभहिल

बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय … पूरा पढ्नुहोस् »