सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी विकमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्म … पूरा पढ्नुहोस् »

एचआइडीसीएलको पौने २ करोड कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पौने २ करोड बढी कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी समूह क … पूरा पढ्नुहोस् »

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति, दैलेख र पाल्पामा एक, एकजनाको मृत्यु

काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर एफएम भक्तपुर नगरपालिकाले चलाउँछ । नगरपालिकाका मेयर सुनिल … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि आज बोलाइएको छ । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका … पूरा पढ्नुहोस् »

कांग्रेसले इलाममा माहोल हेर्दै

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा कांग्रेसबाहेकका राजनीतिक दलले उमेदवारको टुंगो लगाएर प्रचार थालेका छन् । प्रतिनिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म उमेदवार … पूरा पढ्नुहोस् »

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा

काठमाडौँ । बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका … पूरा पढ्नुहोस् »

केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा गठबन्धन बन्छ ः कोइराला

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । उनले केही महिनापछि फेरि … पूरा पढ्नुहोस् »

सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताए । मेरो कोसिस सकेसम्म सबै राजनीतिक दल, … पूरा पढ्नुहोस् »

प्रचण्ड, ओली र देउवा टीआरसीका विषयमा छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

झापामा हात्तीको आक्रमणबाट मृत्यु

दमक। झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका ५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु … पूरा पढ्नुहोस् »