संघीय मामिला मन्त्री जोशी र चिनियाँ राजदूत सोङबिच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।

संघीय मन्त्रालय सिंहदरवास्थित उक्त भेटघाटमा दुई देश बिचको मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा कुराकानी भएको खबर आएको छ ।

सो क्रममा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदालन प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *