महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र … पूरा पढ्नुहोस् »

आगामी बजेट मार्फत उर्जा दशक घोषणा गर्न इप्पानको माग

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गर्नु पर्ने बताएका छन् । उनले ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनु पर्नेमा … पूरा पढ्नुहोस् »

बजेट र मौद्रिक नीतिबीच तालमेल गरेर सरकार अगाडि बढ्ने छः सचिव मरासिनी

काठमाण्डौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको … पूरा पढ्नुहोस् »

सञ्चारकर्मीलाई हुण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

काठमाण्डौं । हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

एमजी ४ इभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै एमजी कारले विश्व बजारमा पनि एक पछि अर्को सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४ को … पूरा पढ्नुहोस् »

हुण्डाई गाडीको पहिलो नेपालमै एसेम्बल प्लान्ट

काठमाडौं । लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायीलगायत … पूरा पढ्नुहोस् »

शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनी गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित हंसराज हुलासचन्द कम्पनी प्रालि र हुलास अटो क्राफ्ट प्रालिलेले ८ महिनाको अवधिमा … पूरा पढ्नुहोस् »

लोकप्रिय कारको उपाधि टाटाको पोल्टामा

काठमाडौं । भारतको सबैभन्दा लोकप्रिय कारको उपाधि टाटा मोटर्सले जितेको छ । भारतीय कार उद्योगमा सबैभन्दा ठूलो अपसेटहरूमध्ये एकमा टाटाको मिनी एसयूभी पन्च देशको सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको … पूरा पढ्नुहोस् »

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य समायोजन

काठमाडौं । टाटा मोटर्सको नेपालका एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङले टाटाका जेन्युइन पार्ट्सको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा ग्राहकले पहिलेको तुलनामा कम मूल्यमा टाटा … पूरा पढ्नुहोस् »

यामाहाद्वारा महाएक्सचेन्ज मेला २०८१ को घोषणा

काठमाण्डौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट यामाहा महाएक्सचेन्ज मेला २०८१ु को सुरूवात भएको घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार … पूरा पढ्नुहोस् »