युनाइटेड ट्रेडर्सको कारोबार २०२१ मा ४.८६ अर्ब, एकैवर्ष ५२६ वटा गाडी बिक्रीे

काठमाडौँ । नेपालमा टोयोटा गाडी बिक्री गर्ने आधिकारिक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०२२ को पहिलो ६ महिनामा चार अर्ब ४४ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा … पूरा पढ्नुहोस् »

‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’…… यो कल्पना मात्रै होईन यथार्थमा यस्तो हुन्दैछ

काठमाडाँ । तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न … पूरा पढ्नुहोस् »

उपत्यकाभित्र भाडा समायोजन, कति किलोमिटरसम्म कति लाग्ने ?

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडाँै उपत्यकाभित्र सार्वजनिक गाडीमा … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई छुटको अफर

काठमाडौँ । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख … पूरा पढ्नुहोस् »

सुजुकी कार किन्दा छुटदेखि बोनससम्म

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा … पूरा पढ्नुहोस् »

सुजुकीको ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन ‘सीजी मोटोकर्प’ले नयाँ वर्षको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

टोयोटा फॉर्च्युनरमा शौचालयको पनि सुबिधा

काठमाडौँ । भारतमा निर्मित पहिलो टोयोटा फॉर्च्युनर जस्मा गाडीभित्रै निर्मित शौचालयका साथ पाउनु हुनेछ । लामो दूरीमा हिड्दा भारतीय सडकहरू घन्टौसम्म यात्रा गर्नुपर्ने हुन्छ । यात्रामा दिशापिसाप गर्ने कामका लागि … पूरा पढ्नुहोस् »

मेगा बैंकले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, सीइओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले ‘वुमन … पूरा पढ्नुहोस् »