ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्ले राजधानीको पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै … पूरा पढ्नुहोस् »

नव कलाकार अञ्जली थापाको ब्यापक चर्चा

काठमाडौँ । नव कलाकार अञ्जली थापाले कलाक्षेत्रमा आगमन सगै आफ्नो अभिनय प्रतिभाका कारण छोटो समयमा आफुलाई स्थापित गर्न सफल हुन्दैगैईरहेकी छन । वि.सं २०६१ साल मोरङको पथ्रीमा जन्मिएकी कलाकार अञ्जली … पूरा पढ्नुहोस् »

नयाँ थ्रीलर फिल्ममा प्रदीप र बेनिशा

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो साई फाई जोम्बी थ्रीलर फिल्मको लिड लेडीमा बेनिशा अनुबन्धित भएकी … पूरा पढ्नुहोस् »

विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण सम्पन्न

काठमाण्डौं । नेपाली गीत संगीत क्षेत्रकै महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण बिहीबार राती राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको … पूरा पढ्नुहोस् »

समसामयिक बिषयमा आधारित ‘गाउँ घर’ सिरिज सार्वजनिक

काठमाडौँ । समसामयिक बिषयमा आधारित भई तयार गरिएको ‘गाउँ घर’ सिरिज सार्वजनिक भएको छ । नेपाली समाज, गाउँ-घरको अर्गानिक विषय बस्तुलाई समेटेर तयार पारिएको उक्त सिरिज हिजो (बिहिबार) देखि सार्वजनिक … पूरा पढ्नुहोस् »

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा … पूरा पढ्नुहोस् »

चर्चित गायक भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्दान्जलीका लागि मंगलबार बिहान नेपाल … पूरा पढ्नुहोस् »

मिस वर्ल्ड दिल्लीमा सुरु

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिता भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए । सन् … पूरा पढ्नुहोस् »

मिस नेपाल नम्रताले ‘मिस नेपाल पिस २०२४’ छान्ने

काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ … पूरा पढ्नुहोस् »

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ ः केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन् । प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मकवानपुरमा बोल्दै उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »