नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य

काठमाडौँ । नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो … पूरा पढ्नुहोस् »

यू-१९ क्रिकेट विश्वकप : आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । नेपालले … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

काठमाडौँ । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको … पूरा पढ्नुहोस् »

आयोजक कतार एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । आयोजक कतार जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा कतारले प्यालेस्टाइनलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । कतारको जितमा हसन अल … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध मुद्दाको पूर्णपाठ- असमान हैसियतमा भएको करणीलाई मन्जुरी भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले छैटौं जित निकालेको छ । आर्मीले सोमबार सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष २ मा रहने सम्भावना बलियो … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । गण्डकी प्रदेशले … पूरा पढ्नुहोस् »

सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने

काठमाडौँ । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने छ । समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित … पूरा पढ्नुहोस् »

आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा थ्रीस्टार र पारो भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि २३ औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २ १ ले हराउँदै थ्रीस्टार अन्तिम … पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै सुपर सिक्समा

काठमाण्डौं । नेपाल आइसिसी यू १९ विश्वकप २०२४ को समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह डी मा तेस्रो बन्दै सुपर ६ मा पुगेको छ। अब … पूरा पढ्नुहोस् »