एशियन लाइफले संस्थापक सेयर किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६ सय १५ कित्ता संस्थापक सेयर किन्यो । प्रतिकित्ता ३ सय ६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ … पूरा पढ्नुहोस् »

सर्वसाधारणलाई आजदेखि भगवति हाइड्रोको आईपीओ

काठमाण्डौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज भदौ ५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटलले १०.५२ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । ज्योति क्यापिटलले गत वर्षको नाफाबाट क्यापिटलको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत अर्थात् २ करोड … पूरा पढ्नुहोस् »

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । कुमारी बैंकले ७ लाख ५१ हजार ६ सय ९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री … पूरा पढ्नुहोस् »

नेप्से सूचक ओर्लियो , कारोबार १ अर्ब ४० करोड

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १९ सयको रेन्जमा झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द … पूरा पढ्नुहोस् »

ठूलोखोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको १० कित्ता सेयर ९ लाख ६० हजारले पाए

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक … पूरा पढ्नुहोस् »

न्यून अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको … पूरा पढ्नुहोस् »

साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएर २०८०.८६ को विन्दुमा बन्द भएको छ । नेप्से गत बिहीबारको तुलनामा ०.७१ प्रतिशतले वृद्धि भएको … पूरा पढ्नुहोस् »

अपर तामाकोशीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो ।.मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य … पूरा पढ्नुहोस् »