एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको आईपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ। सार्वजनिक … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । भदौ २७ गते बसेको … पूरा पढ्नुहोस् »

सोमबार नेप्से परिसूचकमा हरियालि , ४४ दशमलव ३० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा … पूरा पढ्नुहोस् »

हाथवे इन्भेष्टमेन्टको आईपीओ निष्कासन

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार … पूरा पढ्नुहोस् »

अपर तामाकोशीको हकप्रद आजदेखि

काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज भदौ १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । अपर तामाकोशीले १ १ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका … पूरा पढ्नुहोस् »

डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने नियम लागु

काठमाण्डौं । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेको छ। सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र … पूरा पढ्नुहोस् »

आइतबार पहिलो कारोबार दिन सेयर बजार घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो । आज … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाण्डौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९।८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लाभांश प्रस्ताव … पूरा पढ्नुहोस् »