इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने ः प्राधिकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा … पूरा पढ्नुहोस् »

बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं । सरकारले बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा … पूरा पढ्नुहोस् »

रास्वपाको झन्डा र ब्याच बागमती नदीमा सेलाउँछु ःराजु खत्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु खत्रीले पार्टी परित्याग गर्दै झन्डा र ब्याच बागमतीमा सेलाउने बताएका छन् । कलंकीस्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर खत्री नेतृत्वको … पूरा पढ्नुहोस् »

१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा “नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव(२०८१” भृकुटीमण्डपमा आयोजना हुने भएको छ । वैशाख २६ गतेदेखि वैशाख ३० … पूरा पढ्नुहोस् »

सेल्सवेरी टावर सञ्चालनमा ,३६० डीग्रीमा उपत्यका हेर्न मिल्ने

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा सेलवेज क्यास एण्ड क्यारी प्रालिले बैशाख २१ गतेदेखि ग्राहकहरूलाई अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने गरी अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो । उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका … पूरा पढ्नुहोस् »

हिमालयन डिष्टिलरीद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२।७३ देखि २०७४।७५ को साधारण सभाबाट पारित … पूरा पढ्नुहोस् »

डढेलोमा परेर बझाङका दुई युवाको मृत्यु

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। … पूरा पढ्नुहोस् »

नेपाल वेस्ट इन्डिज ए सँग २८ रनले पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग सिरिजको चौथो खेलमा पनि पराजित भएको छ । आज विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »