गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

काठमाडौं । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको … पूरा पढ्नुहोस् »

सुन तस्करीमा धेरै मान्छेहरुको सेटिङ छ सेटिङबिना सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा … पूरा पढ्नुहोस् »

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारबाट थुनछेक सुरु

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् … पूरा पढ्नुहोस् »

नेवार समुदायमा मनाईने गाईजात्रा 

काठमाडौं । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । हिजो बाटै मनाइएको गाई जात्रा आज पनि उपत्यकाको बिभिन्न ठाउँमा मनाईएको छ । बिशेषगरि नेवार … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणका प्रतिवादीको बयान आज सकिँदै

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान आज सकिँदैछ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको प्रतिवादीको बयान आज सकिने भएको हो । … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : हालसम्म को-को परे पक्राउ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २५ जना पक्राउ परेका छन् । बिहीबार भारतमा एक जना पक्राउ परेसँगै … पूरा पढ्नुहोस् »

सुन तस्करीको अनुसन्धान गर्न भारत पुगे डीएसपी भण्डारी

काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतलाई भारत पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका … पूरा पढ्नुहोस् »

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात … पूरा पढ्नुहोस् »

गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी, १५ भदौ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि … पूरा पढ्नुहोस् »