गाउँ–गाउँमै बजार

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

सोमबार तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार मूल्यसूची सार्वजनिक गरेको छ । समितिकाअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा … पूरा पढ्नुहोस् »

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

भक्तपुर । केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा … पूरा पढ्नुहोस् »

पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ

काठमाडौं । पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार विशेष … पूरा पढ्नुहोस् »

धोबीखोला छेउका अवैध संरचनामाथि चलायो महानगरले डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरपालिका क्षेत्रभित्रमा अवैध रुपमा निर्माण गरिएका र नक्सा विपरित निमार्ण गरिएका संरचनामाथि महानगरले डोजर चलाएको छ । आइतबार महानगरपालिकाले अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्साविपरीत निर्माण … पूरा पढ्नुहोस् »

वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन

काठमाडौँ । केही समयअघि छोरा सारुक गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको … पूरा पढ्नुहोस् »

दिनभर सुनसान बन्यो धरान

काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बन्यो । जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ … पूरा पढ्नुहोस् »

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको … पूरा पढ्नुहोस् »

कस्तो छ अहिले धरानको अवस्था ?

काठमाडौं । केही दिनदेखि उत्पन्न विवादका बीच धरान उपमहानरपालिकाको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिलेसम्म अवस्था सामान्य रहेको हो । धरान उपमहानगरको अवस्था सामान्य रहेको … पूरा पढ्नुहोस् »