प्रचण्ड : मेरो भावुकतालाई कमजोरी ठानेर माफी दिइयोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भावुकतालाई कमजोरी ठानेर माफी दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफू भावुकतामा बगेर बोल्ने गरेको र त्यही नै … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाइ

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार दोस्रो दिन पनि सुनुवाइ हुन सकेन । उक्त रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको … पूरा पढ्नुहोस् »

वान एक्स बेट प्रकरण : कति कमाउँथे कलाकार तथा युट्युबरहरुले ?

काठमाडौँ । सट्टाबाजी गर्ने वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर भएको छ । सट्टाबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

संसदको अवरोध हटाउनेबारे तीन नेता आज छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि फेरि तीन शीर्ष नेताले छलफल गर्नेभएका छन् । … पूरा पढ्नुहोस् »

महानिर्देशक अधिकारीले बुझाए तीन दिने स्पष्टीकरणको जवाफ, अनुसन्धान जारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिममा अधिकारीले स्पष्टीकरणको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले निजामती कर्मचारीमा हलचल

काठमाडौं । पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे । शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइने सुचीमा परेको छ । आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुव्र प्रसाद अर्याल र लोकहरी घिमिरेलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ … पूरा पढ्नुहोस् »

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन , मिटरब्याजीपीडितले संसद् घेराउ गर्ने

काठमाडौं । मधेस प्रदेशका साहुकारको अन्यायबाट पीडित मिटरब्याजीपीडितहरूले राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालले मिटरब्याजीबिरुद्धको कानुन पारित … पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउन थालेपछि ओलीले भने, ‘अनुसन्धान जरुरी देखियो’

काठमाडौं । दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् । दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि … पूरा पढ्नुहोस् »