रविको सांसद पद जोगियो, युवराज सफलको रिट खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले लामिछाने सांसद पद खारेज गर्न माग गर्दै दायर रिट खारेज गरेपछि उनको सांसद पद जोगिएको … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

काठमाडौं । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया … पूरा पढ्नुहोस् »

यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन

काठमाडौँ । पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित … पूरा पढ्नुहोस् »

आयल निगमले आइओसीलाई एक वर्षमै बुझायो २४ अर्ब बक्यौता

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमै २४ अर्ब रुपैयाँ बक्यौता तिरेको छ । पछिल्लो समय निगमले वार्षिक डेढ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरी कारोबार गर्ने गरेको छ । … पूरा पढ्नुहोस् »

सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ … पूरा पढ्नुहोस् »

नेपालको आशिषको डेब्यू गोलमा सान्त्वना जित

बैंगलुरु । नेपालले साफ च्याम्पियनसिप २०२३ मा आशिष चौधरीले डेब्यू गोल गरेपछि पाकिस्तानलाई मंगलबार १ ० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान … पूरा पढ्नुहोस् »

वास्तविक सुकुमबासी पहिचान गरिरहेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुमबासीको पहिचान भइरहेको बताएकी छन् । आज (मंगलबार) सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले भने– जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री महतले … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित शहर

काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदुषित बनेको छ । ‘वर्ल्ड अफ स्टाटिस्टिक’का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ । प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र … पूरा पढ्नुहोस् »