अमेरिकामा एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा तीन जनाको मृत्यु

एजेन्सीन्युयोर्क ।  अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष … पूरा पढ्नुहोस् »