आइएमईपेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ हजार सम्म क्यासब्याक

काठमाडौं । आइएमईपे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर(रु१०००सम्म) क्यासब्याक पाउन सक्नु हुनेछ । वैशाख १४ देखि साउन ३१,२०८०सम्म लागु हुने उक्त … पूरा पढ्नुहोस् »