एक वर्षका लागि डिसहोम फाइबर नेट जोड्दा दुई वर्षको सेवा

काठमाडौं । दसैँको अवसरमा डिसहोम फाइबर नेट जोड्दा ग्राहकले एक वर्षको पैसामा दुई वर्ष सेवा लिन पाउने अफर लम्बिएको छ । घटस्थापनाबाट सुरु भएको अफर मंसिर ३ गतेसम्मका लागि लम्ब्याइएको … पूरा पढ्नुहोस् »