एनआईसी एशिया बैंकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणीहरुमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको जनाएको छ। यस सहुलियत पश्चात् … पूरा पढ्नुहोस् »