एनआईसी एशिया बैंकले ल्यायो भिडियो केवाइसी सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले अनलाईन खाता खोल्ने स्वदेश र विदेशमा रहेका ग्राहकका … पूरा पढ्नुहोस् »