कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ ःमहामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन् । … पूरा पढ्नुहोस् »