पाँच स्वतन्त्र उम्मेदवारले गरे कांग्रेसलाई समर्थन

काठमाडौँ । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् … पूरा पढ्नुहोस् »

असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस : नेता भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकामा बढ्यो नेपाली कांग्रेसको टोल स्तरिय कार्यक्रम

काठमाडौँ । मिति २०७९ बैशाख १० गते एकै दिन सूर्यविनायक नगरपालिका वडा नं.३ का नेपाली कांग्रेस वडा सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठज्यूको सम्उपस्थितीमा ऐ. मितिको दिनको ४ बजे शान्ति विनायक टोल … पूरा पढ्नुहोस् »

भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

भरतपुर । सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन … पूरा पढ्नुहोस् »

जसपालाई जनकपुर दिएपछि कांग्रेसमा असन्तुष्टि, २ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान … पूरा पढ्नुहोस् »

कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्णय,गठबन्धन बनाएर चुनावमा जाने

काठमाडौँ । कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता … पूरा पढ्नुहोस् »

चुनावी गठबन्धनबारे कांग्रेसले भोलि निर्णय गर्ने : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल … पूरा पढ्नुहोस् »

कांग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्ने

काठमाडौ । सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय र स्थानीय दुबै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र … पूरा पढ्नुहोस् »