चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ । श्रीलंकाको भ्रमण सकेर टोली काठमाडौं आएको हुन् । केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण … पूरा पढ्नुहोस् »