देउराली जनता फार्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढ्यो

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२१ मा अघिल्लो वर्षको तुलनामा २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हो । … पूरा पढ्नुहोस् »