नबिल बैंकले अग्राधिकार सेयर बिक्री गर्ने

काठमाडौं । नबिल बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो । बैंकले ८ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »