नर्भिकद्वारा घाइते नगर प्रहरीको निःशुल्क उपचार

काठमाण्डौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ । थापाथलीस्थित सुकुम्बासीबस्तीका स्थानीयले गरेको प्रतिरोधका क्रममा ३४ जना नगर प्रहरीसहित ३६ जना घाइते भएका … पूरा पढ्नुहोस् »