फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाण्डौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९।८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । … पूरा पढ्नुहोस् »