फिलिपिन्समा तेल चुहावट , झण्डै एक लाख मानिस प्रभावित

एजेन्सी । फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन्। त्यसमध्इे १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ … पूरा पढ्नुहोस् »