फोनपेले गर्‍यो एक दिनमै १० अर्ब बढीको कारोबार

काठमाडौं । फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरेको बताएको छ । कम्पनीले असोज ३० गते यो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको हो । यो … पूरा पढ्नुहोस् »