बञ्चरेडाँडामा फोहोर फाल्न सदाका लागि रोक्ने चेतावनी

काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइट फोहोर फाल्ने रोकने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सरोकारवाला निकायलाई पत्र पठाउँदै जेठदेखि फोहोर फाल्न रोक्ने चेतावनी दिएको हो … पूरा पढ्नुहोस् »