बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ । बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने … पूरा पढ्नुहोस् »