मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत

काठमाडौँ । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा … पूरा पढ्नुहोस् »