मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व गर्दैै सरकारमा गएका छन् । सात वर्षअघि खड्काले आफू अब मन्त्री नबन्ने घोषणा गरेका थिए । कांग्रेस सभापति सुशील कोइराला हुँदा … पूरा पढ्नुहोस् »