मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिरमा पार्क उद्घाटन

काठमाडौं । मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङ्गमतीमा रहेको कार्यविनायक मन्दिर परिसरमा एक जीवन्त सामुदायिक ठाउँ सिर्जना गर्न महिनौंको व्यापक कार्य पूरा गर्दै पुननिर्मित पार्कको उद्घाटन गरेका छन् । … पूरा पढ्नुहोस् »