निर्वाचनपछि गठबन्धनकै सरकार : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो । … पूरा पढ्नुहोस् »