सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई सहयोग

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष प्रदीपजंंग पाण्डे, संचालक समितिका तीन सदस्य … पूरा पढ्नुहोस् »