सिन्धुलीमा डेङ्गु रोगको प्रकोप, ९७ जनामा सङ्क्रमण

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा. सागर देवकोटाले जानकारी दिएका छन् । दिनकै दुई–तीन … पूरा पढ्नुहोस् »