‘सुरा र सुन्दरी’मा पुष्कर र मोनिकाको रोमान्स

काठमाडौँ । शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकी अभिनय रहेको छ । … पूरा पढ्नुहोस् »