हरिवंश आचार्य सर्वोत्कृष्ट अभिनेता

काठमाडौं । अभिनेता हरिवंश आचार्य सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् । राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा आचार्यले सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गरे । उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद)को अवार्ड ‘चिसो मान्छे’बाट … पूरा पढ्नुहोस् »