गुटेरेस नेपालमा – कुन कुन ठाउँपुगे हेनुहोस् तस्विरमा अहिलेसम्मका भेटघाट र घुमफिर

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपालमा छन् । र आयबाट उनि नेपालको बिभिन्न ठाउँको भ्रमणमा व्यस्त रहेका छन् सोहि बिचमा हालसम्म कुटेरेस भ्रमणमा रहँदाको तस्बिरहरु यस्ता रहेका छन् ।

गुटेरेस नेपाल आएदेखिका तस्विरहरु

नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ।
नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट हुँदै ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार शिष्टाचार भेट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न आइतबार सिंहदरबार पुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गदै मुख्यसचिव डा बैकुण्ठ अर्याल ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार शिष्टाचार भेटवार्ता ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीहरूसँग कुराकानी गदै ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ।
नेपाली काङ्गग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार शिष्टाचार भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस।
नेपालको औपचारिक भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको अबलोकन गदै ।
नेपालको औपचारिक भ्रमणमा गदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको अबलोकन ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार शिष्टाचार भेटका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मायाको चिनो प्रदान।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आफ्नो स्वागतमा आइतबार आयोजित रात्रीभोजमा मन्तव्य व्यक्त ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आफ्नो स्वागतमा आइतबार आयोजित रात्रीभोजमा सहभागी हँदै।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आइतबार आयोजित रात्रीभोजमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा स्वागत गर्दै नेपाली वेषभूषामा सजिएका बालबालिका ।
महासचिव गुटेरेसले सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग सामुदायिक तस्बिरमा ।
नेपाल भ्रमणमा आईपुगेकासंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा गरिएको स्वागत कार्यक्रममा सहभागी हुँदै ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गर्नुहुँदै ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे।
नेपाल भ्रमण आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा ।
नेपाल भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा ।
सोमबारदेखि पोखरा भ्रमणमा आईपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बिहान पोखराको पुरानो विमानस्थलमा पत्रकारसँगको साक्षात्कारमा सहभागी हुदै ।
दुई दिनको पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मायाको चिनो प्रदान गदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिर जादै ।

अन्य

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *